इटालीमा कोरोना भाइरसका कारण एकै दिन ४७५ जनाको मृत्यु

रोम । कोरोना भाइरस संक्रमणबाट इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमण फैलिएका देशहरुमध्ये संसारमै एकै दिनमा एउटै देशमा अहिलेसम्मकै बढी मृत्यु भएको हो । इटालीमा कोरोना भाइरसका कारण मृत्यु … Continue reading इटालीमा कोरोना भाइरसका कारण एकै दिन ४७५ जनाको मृत्यु